Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

जुत्ताको टुप्पोमा प्वाल पारेर युवतीहरुको गोप्य भिडियो खिचेको आरोपमा कोरियामा युवा पक्राउ

मिन बि क सौल दक्षिण कोरिया ,
जुत्ताको टुप्पोमा प्वाल पारेर युवतीहरुको गोप्य भिडियो खिचेको आरोपमा कोरियाको ख्यंगनाममा एक जना युवा पक्राउ परेका छन्।
युवाबाट पिडितहरुको उजुरीको आधारमा प्रहरीले हिजो राती पक्राउ गरेको हो।

पक्राउ परेका युवाको साथ बाट प्रहरीले मोबाईल र क्यामेरा बरामत गरेको छ भने उनको मोबाईलमा १५० ओटा युवतीको भिडियो फेला पारेको छ।
उनले यसरी भिडियो खिच्न २०२१ देखि शुरु गरेको र अन्तिम भिडियो क्रिसमस डे मा खिचेको प्रहरीले बरामत गरेको मोबैइल र क्यामेरा बाट पत्ता लागेको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय