सौल दक्षिण कोरिया
दक्षिण कोरियामा ८ बर्षदेखी कार्यारत एक नेपालीको सुतेकै अवस्थामा निधन भएको कोरिया स्थित नेपाली राजदुतावासले जनाएको छ ।
दक्षिण कोरियाको छनान भन्ने स्थानमा कार्यारत पांचथ्क्र घर भएका नरेन्द्र केरुङको राती सुतेकै अवस्थामा निधन भएको हो ।
बृस्तित विवरण परिवारलाई जानकारी गराईसकेको र शवलाई नेपाल लैजाने प्रक्रिया अगाडि बढिसकेको उक्त कम्पनीमा कार्यारत नेपालीहरुले बताएका छन।