सुदूरपश्चिम समाज दक्षिण कोरियाको नव निर्वाचित कार्यसमिति को सपत ग्रहण कार्यक्रम सम्पन्न भयको छ।
निर्वाचन समितिको संयोजक लाल साउदका अनुसार पाँच जना अध्यक्षका प्रत्याशी उमेदवार(महेश बजगाइ , नविन राज जोशी,महेश भट्ट ,दिपेन्द्र रोकाया ,जनक बिस्ट) लगायतका उम्मेदवार हरुलाई सहमतिको वातावरण मार्फत सौहार्दपुर्ण त्कृकाले कार्यसमिति गठन गरेको हो ।
![Trip](https://hellokoreanepal.com/wp-content/uploads/2023/11/NEWFBPHOTODEC23-scaled.jpg)
दक्षिण कोरियामा रहेका सस्थाहरुमध्यमा सुदुर पश्चिम समाजले अत्यन्तै सक्रिय रुपमा सामाजिक कार्य गर्दै आईरहेको संस्था हो ।
सस्थाको निर्वाचित पधाधिकारिहरुको शुचि यश प्रकार रहेको छ ।
१. दिल बहादुर मडै (अध्यक्ष)
२.दिपेन्द्र रोकाया (बरिष्ट उपाध्यक्ष)
३.टंकेश्वर खडका (उपाध्यक्ष)
४.विकास बोहरा (उपाध्यक्ष)
५. प्रेम खड्का (उपाध्यक्ष)
६.कृष्ण भण्डारी (महासचिव)
७. नेत्र कुँवर (सचिव)
८.दशरथ पाली (सचिव)
९.तीर्थराज पनेरु (कोषाध्यक्ष)
१०.झलक बिष्ट (सह-कोषाध्यक्ष)
११.रमेश साउद (सदस्य)
१२.चन्द्रसिह साउद (सदस्य)
१३.हेमराज जैशी (सदस्य)
१४. दिनेश थापा(सदस्य)
१५. विन्दकुमार सिह (सदस्य)
१६.विनोद रिमाल(सदस्य)
१७.मेघराज कट्टेल (सदस्य)
१८.रणबहादुर चलाउने (सदस्य)
जिल्ला संयोजकहरू
१९ .डम्बर न्यौपाने (कैलाली)
२०.नवराज तिमिल्सिना(अछाम)
२१.रमेशराज भट्ट (बझाङ्ग)
२२.टेकराज ओझा(डोटी)
२३.चक्र महतरा(बाजुरा)
२४.एक्सकुमार कठायत (बैतडी)
२५.हरिसिह जोरा(डडेलधुरा)
२६.उत्तम थापा(कञ्चनपुर)
२७.रूक्मा बम(दार्च