मिन बि क
दक्षिण कोरियाले २०२३ को अन्त्य सम्ममा बिदेशी कामदारहरु थप १० हजार भित्र्याउने गरि कोटामा ब्यापक बृद्दी गरको छ।
वैदेशिक रोजगार सम्बन्धी ऐन, २०७४ को दफा ५ बमोजिम वैदेशिक रोजगार नीति समितिले गरेका निर्णयका अनुसार दक्षिण कोरियाले २०२३ मा १ लाख १० हजार कामदार कोरिया भित्र्याउने लक्ष्य राखेको मा यसको संख्या १० हजारले बढाएर १ लाख २० हजार बिदेशी कामदार भित्र्याउने भएको छ ।
कोरियाको नोदोंबू ले आज यौटा सुचना जारी गर्दै यसको जानकारी दिएको हो। भने यो सूचनालाई आधार मान्ने हो भने भाषा पास गरेर बसेका नेपाली हरु प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ। सुचना यस प्रकार रहेको छ।