मीन बि क सौल दक्षिण कोरिया
कोरियामा आफ्नो थेजिकम बाँकी भएको अबैधानीक रुपमा जति नि बर्ष बसेको भए पनि घर फर्किदा लिएर जान मिल्छ । यदि लिएर जान नमिलेको खण्डमा नेपालमा गएको भए पनि थेजिकम लिन मिल्ने ब्य्बस्था रहेको छ ।
कोरियामा लामो समय अबैधानिक रुपमा बसेर नेपाल फर्किने सोच बनाएका सबैले आफ्नो थेजिकम लिएर जान सकिनेछ यसको लागि सामान्य प्रक्रिया मात्रै पूरा गरेमा सजिलै पैसा लिन सकिन्छ ।
यदि कुनै कारणबस कोरियामा थेजिकमको पैसा लिन सकिएन भने नेपाल फर्किएपछी पनि इपिएस मार्फत आफ्नो बाकी थेजिकम लिन मिल्नेछ ।
कोरियाबाट फर्किने बेलामा एअरपोर्टमा थेजिकम लिनको लागि आबस्यक प्रकृया र चाहिने कागजात हरु ।
1 신청서 ( आवेदन फाराम )
2 여권 (पासपोर्ट ) नयाँ बनाएकोले पुरानो पासपोर्त पनि बुझाउनुपर्ने
3 신분증 (있으면) ( भएको खण्डमा नभए पनि हुने )
4 출국예정 확인서 ( यो नोदोङ्बु बाट बनाउनुपर्ने बनाईदिन्छ )
5 계좌번호 कोरियाको बैंक अकाउन्ट् चलिरहेको भएमा यदि कोरियाको बैंक अकाउन्ट् छैन भने नेपालको बैंक अकाउन्ट् दिएर जान सक्नुहुनेछ ।
6 피행기표 जहाज टिकट
7 삼성화재상보허험 / 한국인력공단 फ्याक्स गर्न सकिनेछ ।
삼성화재상보허험 फोन नम्बर 02- 2261-8400 (नेपालीको लागि 14 डाएल गर्नुहोला ।
फ्याक्स नम्बर – 0505-161-1421
कोरियामा बस्दै गर्दा आवेदन दिन सक्नुभएन भने नेपाल गएर इपिएस मार्फत आफ्नो थेजिकम आवेदन प्रकृया अगाडि बढाउन सक्नुहुनेछ ।