Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियन भाषा पढ्नेको लागी खुशीको खबर, कोरियाले ह्वात्तै बढायो कामदार कोटा १लाख २० हजार बिदेशी भित्र्याउने

मिन बि क

दक्षिण कोरियाले २०२३ को अन्त्य सम्ममा बिदेशी कामदारहरु थप १० हजार भित्र्याउने गरि कोटामा ब्यापक बृद्दी गरको छ।
वैदेशिक रोजगार सम्बन्धी ऐन, २०७४ को दफा ५ बमोजिम वैदेशिक रोजगार नीति समितिले गरेका निर्णयका अनुसार दक्षिण कोरियाले २०२३ मा १ लाख १० हजार कामदार कोरिया भित्र्याउने लक्ष्य राखेको मा यसको संख्या १० हजारले बढाएर १ लाख २० हजार बिदेशी कामदार भित्र्याउने भएको छ ।
कोरियाको नोदोंबू ले आज यौटा सुचना जारी गर्दै यसको जानकारी दिएको हो। भने यो सूचनालाई आधार मान्ने हो भने भाषा पास गरेर बसेका नेपाली हरु प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ। सुचना यस प्रकार रहेको छ।

Trip

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय