Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एन आर एन ए दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ्ग बिजयि

मीन बि क सौल दक्षिण कोरिया

एन आर एन ए दक्षिण कोरियाको नवौं महाधिवेशन सम्पन्न भएको छ । अध्यक्ष प्रत्याशी उम्मेदवार बिपिन गुरुङ र संजिव राईलाई पछि पार्दै बुद्दी गुरुङले जित आफ्नो पोल्टामा पारेका छन ।

चुनावी मतपरिणाम मिश्रीत आएको छ ।  चुनावमा बिजयीहुनेहरु यश प्रकार रहेका छन ।

NRNA दक्षिण कोरिया का नब निर्वाचित विजयीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
आईसिसि निर्बिरोध।
अध्यक्ष: बुद्दि गुरुङ
बरिष्ठ उपाध्यक्ष: पार्बती मोक्तान
महिला उपाध्यक्ष: आरति हेल्मो
उपाध्यक्षहरु:

१ हरि भट्टराई
२ तारा पुन मगर
३ सुनील कन्दवा
महासचिव:डा केशव थापा
सचिब: पुर्णराम बुढा
कमल भण्डारी
कोषाध्यक्ष: भक्त बहादुर गुरुङ
सह कोषाध्यक्ष: बिष्णु बुढाथोकी
युवा संयोजक: युविन श्रेष्ठ
महिला संयोजक: नीला राई
सदस्य:सपना अधिकारि ,बिन्दु शाह , बिष्णु बहादुर रखाल, बिष्णु रेग्मी,मगल प्रसाद,सुदनजुराजन,गगा राजन मगर

प्राप्त मत यस प्रकार रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय