Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाबाट घर जाने तरखरमा रहेका भुपेशले फसबुकमा अलबिदा लेखेर बेपत्ता भएको १२ दिनपछी शव भेटियो ।

सौल दक्षिण कोरिया

फेसवुक स्टोरिमा अल बिदा लेखि बेपत्ता रहेका दक्षिण कोरियामा कार्यरत भुपेस नेम्बाङ १२ दिन पछि उल्सान नदिमा सव फेला परेको कोरियाको प्रहरीलाई उद्दृत गर्दै दूतावासले जनाएको छ ।

खेलप्रेमी रुपेश कोरिया आएको पाँच बर्ष सकिनै लागेको र उनिन्कमिटेड कामदारको रुपमा कोरिया आउने तयारीमा रहेका थिए । सधै हासो मजाक गरिरहने रमाईलो गर्ने ब्यक्तिले यसरी बेपत्ता होला भनेर नसोचेको नजिकका साथीहरु बताउँछन् ।

बेपत्ता हुने दिन पनि अबेरसम्म रमाईलो गरेको र राती बाहिर निस्केर भोलि पल्ट काममा नआएपछी उनको खोजी कार्य शुरु गरेको कम्पनिमा कार्यरत साथीहरु को भनाई छ । खोजी गर्दै जादा नदि किनारमा उनले प्रयोग गर्ने साईकल भेटिएको थियो भने नजिकैको प्रतिक्षालयमा उनको पर्स भेटिएको थियो ।

कम्पनिका साथीहरु स्थानिय निकाय र प्रहरुले उनको खोजी कार्य तिब्र पारेको थियो ।   कोरियामा  निरन्तर बर्षाका कारण पानी धमिलो र पानीको वहाव अत्याधिक भएकोले लामो समय सम्म खोजि कार्य सहज हुन सकेको थिएन । उनको मृत  शरिर १२ दिनपछी  फेला परेको हो। मृतात्माप्रति हार्दिक श्रध्दाञ्जलि!????

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय