Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपाल एअरलाईन्सले हप्ताको ३ दिन सिधै कोरिया उडान गर्ने

मीन बि क सौल दक्षिण कोरिया,

दक्षिण कोरियाको लागि नेपाल एअरलायन्सले यहि अक्टोबरदेखि   सिधा उडान भर्ने निश्चित भएको छ ।

दक्षिण कोरिया स्थित नेपाली राजदुतावासका अनुसार नेपाल एअरलायन्सले 2023 को अक्टोबर महिनादेखी हप्तामा ३ पटक नेपाल कोरिया सिधा उडान गर्ने निश्चित भएको छ ।

सौल स्थित संघिय मामिला तथा  सामान्य प्रशासन मन्त्री अमनलाल मोदि उपस्थित कार्यक्रममा नेपाली राजदुत प्रा डा. ज्योती प्याकुरेलले एअरलायन्स कोरिया उडा निस्चित भएको बताउनु भएको हो ।

कोरियन एअरको एकाधिकारले गर्दा   महँगो भाडाको मारमा परेका नेपालीहरुले नेपाल एअरलायन्सको उडानपछी भाडादर सस्तिने र राहत मिल्ने अनुमान गरिएको छ ।

नेपाल सरकार तथा नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतिको लगातारको प्रयासपछी कोरियाले नेपाल एअरलायन्सलाई उडान अनुमती दिएको जनाईएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय