Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले बिदेशी कामदारको हकमा सेप्टेम्बरदेखि लागू हुने नयाँ नियम यस प्रकार छ।

मीन बि क , दक्षिण कोरिया

कम्पनी परिवर्तन सम्बन्धी कामदारको लागे लागि सहज र सरल बनाउनको निमित्त सेप्टेम्बर देखी नयाँ आउने कामदारको हकमा लागू हुने गरि कोरियाको सरकारले नया नियम लागू गरेको छ । नयाँ नियम अनुसार कम्पनी परिवर्तन र कमिटेड सम्बन्धी नियम यस प्रकारको रहेको छ ।

* यो नियम सेप्टेम्बर देखी नयाँ आउने कामदारको हकमा लागू हुनेछ
नयाँ आएको नियममा कम्पनी परिवर्तन र कमिटेड सम्बन्धी
*  बिदेशी कामदारले आफ्नो कारणले छोडेर  गएमा  बिदेशी कामदार राख्न चाहेमा 7-14 दिन कोरियन कामदारको लागी छुट्टाएको समय खारेज अबदेखी सिधै बिदेशी कामदारको आवेदन दिन सकिने।
* एउटै कम्पनिमा 4 बर्ष 10 महिना पूरा गरेको वा पहिलो कम्पनिमा १ बर्ष काम गरेको वा अन्तिम कम्पनीमा १ बर्ष काम गरेको कामदार बिचमा कम्पनी परिवर्तन गरेको भए पनि 4 बर्ष 10 महिना पूरा गरेको कामदार १ महिना पछि कोरिया पुनः कमिटेड कामदारको रुपमा प्रवेश गर्न पाउने ।
* कोरियामा 4 बर्ष 10 महिना काम गरेको कामदार कमिटेड रुपमा आउन नपाएमा अन्य माध्यममार्फत ६ महिना पछि मात्रै कोरिया प्रवेश गर्न मिल्ने ।
* कम्पनी परिवर्तन गरेमा शुरुमा प्रवेश गरेको कार्य क्षेत्र भित्र मात्रै परिवर्तन गर्न सकिने ।
* बिशेष अवस्था कम्पनिमा 2 बर्ष थप बस्ने ब्यबस्था लागू हुन सक्ने यस बिषयमा अध्ययन गर्दै ।
* कम्पनिले बस्ने ब्यबस्थामा पहिले तलबको अनुपातमा हुने गरेकोमा अहिले सोही क्षेत्रमा चलेको भाडा अनुपातमा हुने ।

MTU अध्यक्ष उदय राईको सहयोगमा

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय