Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन केटिसंगै बसेर मादक पदार्थ सेवन गरि यौनसम्पर्क गरेका एक नेपाली युवालाई३ बर्ष जेल

सौल दक्षिण कोरिया,

विद्यार्थी भिषामा कोरिया आएका एक नेपाली युवाले कोरियन केटिसंग संगै बसेर बियर पिएर मातिएको अवस्थामा मोटेलमा गएर यौन सम्पर्क गरेको प्रमाणित भएपछी अदालतले ३ बर्ष जेल सजाय सुनाएको छ ।

सुदुरपश्चिम घर भएका एक खड्का थरका नेपाली युवाले संगै कलेज पढ्ने कोरियन केत्ल्टि साथी संग  cu अगाडी बसेर बियर पिएको र बियर खादै जादा धेरै नै पिएपछी उनिहरु दुबैजना मोटेल गएका थिए । cctv फुटेजको आधारमा उनलाई दोषी ठहर गरेको कोरियाको प्रहरीमा काररत मुक्त गुरुङले जानकारी गराएका हुन ।  उनी कोरिया आएको ३ बर्ष भएको छ

कोरियाको कानुन अनुसार मादक पदार्थ सेवन गरेर सहमतिमै यौन सम्पर्क गरेपनी महिलाले मुद्दा दर्ता गरेको खण्डमा बलात्कारको मुद्दा लाग्ने मुक्त गुरुङले बताए ।

उचित क्षतिपूर्ति दिएर कोरियामै बस्ने वातावरण दिलाउन प्रयास गरेको भएपनी कोरियन युवतिले जेल हालेर स्वदेश फिर्ता गर्नेपर्ने अडान लिएपछी उनलाई जेल सजाय सुनाईएको छ । अब उनी कोरियामा ३ बर्श जेल बसेपछी नेपाल पठाईनेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय