Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

किरात राइ यायोख्खाको उभौली साकेला पर्व सुवनमा

 

सौल दक्षिण कोरिया ,

किरात राई यायोख्खाको आयोजनामा उभौली साकेला पर्व दक्षिण कोरियाको सुवनमा मनाउने भएको छ।
“नौ लाख किरातीको हामि हौ सन्तान भेष भुषा भाषा धर्म र सस्कृतिको जगेर्ना हाम्रो अभियान ” भन्ने मूल नाराका साथ यालेदोंग्ग ५०८३ अभौली साकेला पर्व कोरियाको ब्यस्त शहर सुवनमा मनाउदैछ।

 

 

Trip

उभौली साकेला पर्व मनाउने ठाउँ सुवनस्थित कसम रेष्टुरेन्टबाट पैदल हिडेर १० मिनेटमा पुगिनेछ भने कसम रेष्टुरेन्टअगाडिबाट बस चढेर पनि जान सक्नुहुनेछ। ७००-२,७७७,९०० नम्बरको बस चडेर जान पनि सकिनेछ।

यायोख्खा दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा कोरियामा भएका सम्पुर्ण नेपालीले पर्वमा सामेल हुन निमन्त्रणा गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय