Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

दक्षिण कोरिया

दक्षिण कोरिया जाने नेपाली श्रमिकहरुका लागि नयाँ भाडा दर तोकिएको छ। ईपीएस मार्फत भाषा परिक्षा उत्तीर्ण गरि रोजगारीको सिलसिलामा कोरिया जाने श्रमिकहरुका लागि नयाँ हवाई भाडा दर तोकिएको हो।

j b bank सुवन बाट लोन लिन चाहनेहरुले २४ घण्टा सम्पर्क गर्न सक्नुहुनेछ अनलाईन माध्यमबाट लोन सेवा दिनेछौं सम्पर्क 010-5017–8501 https://www.facebook.com/min.bishwo?mibextid=ZbWKwL

सजिलो लोनको लागि सम्झन सक्नुहुनेछ

माओवादीबाट पर्यटन मन्त्री बनेका सुदन किराँतीले इपिएस मार्फत कोरिया आउनेको जहाज भाडा महँगो लिएको प्रति इपिएस लाई पशन गरेपछि इपिएस ले भाडादर समायोजन गरेको छ। कार्यालय लाई हवाई भाडादर महँगो लिएको प्रति वैदेशिक रोजगार बिभाग र युनिभर्सल टुर्स एण्ड ट्राभल्सबिच कोरिया जाने श्रमिकहरुको हवाई भाडा घटाउने बारे सम्झौता भएको हो । सोही सम्झौता अनुसार कम्पनी आज एक सूचना जारी गर्दै अब कोरिया जान श्रमिकहरुलाई ८९५ अमेरिकी डलर अर्थात नेपाली १ लाख १६ हजार रुपैयाँ लाग्ने बताएको छ।

कम्पनीले श्रमिकहरुलाई टिकट लिनको लागि नेपाल राष्ट्र बैंकको प्रचलित विनियम दर बमोजिम हुने रकम सोझै खातामा जम्मा गर्न सकिने आग्रह गरेको छ। साथै यदि कसैले तोकिएको रकमभन्दा बढी लिएमा वा कोसिस गरेमा ईपीएस शाखा वा वैदेशिक रोजगार विभागमा उजुरी गर्न कम्पनीले आग्रह गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय