Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

इपिएस कोरियाको कृषि तर्फको नतिजा सार्वजनिक, अब सीप परिक्षण हुने ।

ईपीएस कोरियन भाषा अन्तर्गत कृषि तथा पशुपालन क्षेत्र तर्फको दोस्रो चरणको परिक्षाको नतिजा सार्वजनिक भएको छ। शुक्रबार कृषि तथा पशुपालन क्षेत्र तर्फ दोस्रो चरणको भएको परिक्षाको नतिजा सार्वजनिक भएको हो। 

j b bank सुवन बाट लोन लिन चाहनेहरुले २४ घण्टा सम्पर्क गर्न सक्नुहुनेछ अनलाईन माध्यमबाट लोन सेवा दिनेछौं सम्पर्क 010-5017 – 8501 facebook https://www.facebook.com/min.bishwo?mibextid=ZbWKwL

परिक्षामा उत्तीर्ण जम्मा परीक्षार्थीको संख्या ८ हजार ३ सय ८० रहेको छ। परिक्षाको नतिजा ईपीएसको अफिसियल वेबसाईटमा हेर्न सकिने ईपीएस शाखाले जनाएको छ। यसपटक गरिएको परिक्षामा कटलाईन ३२ रहेको छ। परिक्षामा उत्तीर्ण परीक्षार्थीहरुको लिइने स्किल टेस्टमा मुख्य रुपमा कलर भिजन चेक गरिने समेत जनाइएको छ।

इपिएस ग्वार्को शाखाको सुचना यसप्रकार रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय