Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

किम्पोमा दयाहाङ्ग राई अभिनित सुपरहिट फिल्म “जारी “अप्रिल ३० मा प्रदर्शन हुने ।

दयाहाङ्ग राई९ र मिरुना मगरको अभिनयमा रहेको सुपरहिट फिल्म ” जारी ” क्रियटिभ एम्बिशन नेपाल { क्यान } को आयोजनामा यहि अप्रिल ३० तारिक किम्पोको मासोंगमा प्रदर्शन हुने भएको छ।

किम्पो स्थित नेपालीहरुको साझा संस्था क्रियटिभ एम्बिशन नेपाल { क्यान } को अक्षय कोष स्थापनाको लागी फिल्म संचालन गर्न लागीएको क्यानका अध्यक्ष रुपेश थापाले जानकारी दिए।

j b bank लोन आवश्यक परेमा सम्झन सक्नुहुनेछ । अनलाइन माध्ययबाट नै आवेदन गर्न सकिने बैंक धाईरहनु पर्दैन ।

किम्पोमा नेपालीहरुको हरेक कार्यक्रममा संस्थाले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। किम्पो वरपर हुने नेपालीहरुलाई जारी चलचित्र हेर्न संस्थाले निमन्त्रणा गरेको छ।

चलचित्र सम्बन्धी थप जानकारी

स्थान:840-6 Seoam-ri Tongjin-eup Gimpo-si Gyeonggi-do(겅기 김포시 통지읍종가로 132)

समय:दिउँसो १ बजे

टिकट मूल्य:20,000 won

सम्पर्क:010-96052817 रुपेश थापा, 010-76843144 उत्तम कार्की, 01023796867 रबिन राइ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय