Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नगरपालिकाको चुनाव जितेका जनप्रतिनिधि भाषा परिक्षा पास गरि कोरिया गएपछी

इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारी सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन् । गत सम्पन्न स्थानीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि आज कोरिया प्रस्थान भएका हुन्।

उनी २०२२ को ईपीएस भासा उत्तीर्ण गरेर कोरिया गएका छन्। उनी रोजगारी सिलसिलामा देश छाडेर बिदेश गएका उनको वडा सदस्यको पद रिक्त भएको छ। जसकारण अब यहॉ पनि उपनिर्वाचन हुने भएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय