Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अब कोरिया जाने श्रमिकहरूले तिर्नु पर्ने शूल्क आइएमई पेबाटै तिर्न सकिने

सिओल

अब कोरिया जाने श्रमिकहरूले तिर्न पर्ने शूल्क लगायतका कारोबार भुक्तानी डिजिटल माध्यमबाट गर्न सक्ने भएका छन्। यसलाई सघाउने उदेश्यले आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत इपिएस कोरिया शाखा बिच सम्झौता भएको छ।

सम्झौता अनुसार इपिएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्धन आइएमई पे ले गर्नेछ।

वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाले नेपाली श्रमिकहरुलाई कोरिया पठाउदै आएको छ। श्रम बजारमा देखिएको समस्या समाधान गर्ने उदेश्यले सहित कोरिया जाने प्रक्रियामा लाग्ने आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे बाट भुक्तानी गर्न सक्ने छ।

कोरियामा छिटो छरितो सस्तो लोन चाहिएमा तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय