एक बर्षभित्रमा कोरिया प्रबेश गरेका मौसमी कामदारको ७० % भन्दा बढि अवैध रुपमा बसेको खण्डमा सो देशबाट मौसमी कामदार ल्याउन ३ बर्ष प्रतिबन्ध लगाउने कर्यबिधी रहेकोले सोही कार्यबिधिको पालना गर्दा नेपाललाई मौसमी कामदार भित्र्याउन प्रतिबन्ध लागेको हो । नेपालबाट गत बर्ष मौसमी कामदारको रुपमा कोरिया भित्रीएका ८०% भन्दा धेरै कामदार सम्झौता अनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको हो ।
नेपाल सरकारले मौसमी कामदार कोरिया पठाउन रोक लगाएको निर्णय यस प्रकार रहेको छ ।