



कृष्णले कृषि ब्यबसायमा लगानी गर्ने बित्तिकै मनग्य आम्दानी गर्न नसकिने तर धैर्यता राखेर दीर्घकालीन सोचका साथ निरन्तरता दिने हो भने भविस्यमा राम्रो आम्दानी गर्न सकिने बताँछन । कृषि ब्यबसाय नेपालमा शुरूवात मात्रै भएको र कर्ममा बिश्वास गर्ने धैर्यता राख्न सक्ने मेहनत गर्नेहरुको लागि अन्त्यन्तै राम्रो पेशा रहेको र थोरै लगानिमा धेरै आम्दानी गर्न सकिने ब्यबसाय रहेको बताउछन ।
