Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

विश्वकर्मा समाजद्धारा भलिवल प्रतियोगिता गर्ने

सौल दक्षिण कोरिया ,
स्वास्थको लागी खेल सदभाव र भाइचाराको लागी मेल भन्ने नाराको साथ दोश्रो विश्वकर्मा भलिवल कप हुने भएको छ । विश्वकर्मा समाज दक्षिण कोरियाद्धारा आयोजीत दोश्रो भलिवल कप २०२२, यहि जुलाइको ३ तारिक आइताबारको दिन हुन लागेको छ । प्रतियोगीता대소 국민 체육관  मा हुने भएको छ ।
प्रदेशी जीवनमा आइ पर्ने विभिन्न आपत कालिन अवस्थाको लागी आपतकालिन राहात कोषको स्थापनार्थ खेलको आयोजन गरिएको समाजका खेल संयोजक मुकेश सेन्चुरीले बताउनु भयो । प्रतियोगिताको थप विवरण पत्रकार संमेलन मार्फत अवगत गराउने जानकारी दिनु भयो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय