Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् ।

सिलिगुडि स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका १३ ताहाचलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका  प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । त्यस्तै प्रहरीले नक्कली सुनकागहना व्यापार गर्ने २४ वर्षीय बिकि खड्गीलाई कालिमाटीबाट पक्राउ गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय