Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

नेपाली श्रमिक काेरिया लैजाने प्रक्रिया तिव्रगतिमा, मंसिर २७ मा उड्दै थप यति जना

लामो समय देखि अबरुद्ध दक्षिण काेरिया नेपाली श्रमिक लैजाने प्रक्रिया उत्साहित रुपमा अगाडि बढेको छ । कात्तिक १० गते पहिलो चरणमा ४८ जना दोस्रो चरणमा मंसिर ८ गते ८१ जना दक्षिण काेरिया उडेका थिए ।साेहि क्रमलाई निरन्तरता दिदै दाेस्राे चरणमा पनि ७७ जना रेगुलर र ४७ जना कमिटेड गरी थप १२४ जना नेपाली आउदो १३ डिसेम्बर,२०२१ मा दक्षिण काेरिया जाने भएका छन् ।

मंगलबार उक्त १२४ जना नयाँ र कमिटेड कामदारहरुको नामावली इपिएस कोरिया शाखा ललितपुरले एक सुचना जारी गर्दै प्रकाशित गरेको छ ।पहिलो चरणमा कमिटेड कामदार लिइसकेपछि अर्को चरणमा भाषा परिक्षा उतिर्ण गरि प्रक्रिया पुरा गरेका नेपाली श्रमिक लैजाने कुरामा दक्षिण काेरिया सँग सहमति भएको थियो ।

47 जना कमिटेड कामदारहरुको अन्तिम नामावली

Trip

77 जना रेगुलर कामदारहरुको अन्तिम नामावली :

8

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय