Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सुदुरपश्चिम समाज दक्षिण कोरिया र NRNA दक्षिण कोरियाले ७/७ वटा OXYGEN CONCENTRATOR नेपाल पठाए

सौल दक्षिण कोरिया ,
सुदुरपश्चिम समाज दक्षिण कोरिया र NRNA दक्षिण कोरियाले ७/७ वटा OXYGEN CONCENTRATOR नेपाल पठाएका छन्।

नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत आज गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको समन्वयमा विभिन्न राष्ट्रिय समन्वय परिषदहरुले सहयोग संकलन गरेर अहिले नेपालको लागि अत्यावश्यक स्वास्थ्य सामग्री मध्य ठुलो मात्रामा OXYGEN CONCENTRATOR तथा अन्य सामग्री छिमेकी राष्ट्र चिनको ग्वानजाऊ सहरबाट नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा मार्फत नेपाल पठाएको छ |
NRNA दक्षिण कोरियाले दक्षिण कोरियामा रहेका नेपालीहरुको तर्फबाट संकलित सहयोग रकमबाट खरिद गरेको ७ वटा र सुदुरपश्चिम समाज दक्षिण कोरिया ७ वटा OXYGEN CONCENTRATOR नेपाल पुगेको NRNA कोरियाको फेसबुक पेजमार्फत जानकारी हुन आएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय