Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा मृ’ त्यु भएका गगनकी प्रेमिकाको भावुक स्टाटस !

दक्षिण कोरियामा एक नेपाली कामदारको मृ’त्यु भएको छ। हृदयघा-तका कारण सुर्खेतका गगन रावलको कोरियामा मृ’त्यु भएको हो ।

सुर्खेत समाज दक्षिण कोरियाका अनुसार उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृ’त्यु भएको हो।

दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी केहि दिनपछि नेपाल आउने योजनामा थिए।यसैक्रममा उनकाे मृ’त्यु पश्चात उनकी प्रेमिकाले उनलाई लेखेको मन् छूने यो स्टाटसले चर्चामा छ,जहाँ उनले निकै भावुक स्टाटस लेखेकी छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय