Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाले सल्लाकार कमिटी गठन

 

प्रवासी  नेपाली एकता मन्च दक्षिण कोरियाले  सृजना  नेपालीको अध्यक्षतामा    छलफल तथा भेटघाट कार्यक्रमका साथै १० सदस्यीय सल्लाहकार  समिति चयन गरेको छ ।

साथै छलफल तथा भेटघाट कार्यक्रम सौहार्दपुर्ण रुपमा सम्पन्न गर्ने, केन्द्रीय कार्यसमिति को बैठकमा क्षेत्रीय कमिटि इन्चार्ज कमरेडहरुबाट रिपोर्ट बुझ्ने र आगामि रुपमा सशक्त रुपमा संगठन निर्माणमा लागिपर्नु पर्ने निर्णय समेत गरेको छ ।
। त्यस्तै  १० सदस्यिय सल्लाहकार कमिटि गठन गरेको छ जसमा  रुद्र सर्मा , क ध्यान राई, क गंगाराज राई , क शंकर कुमार बस्नेत , क रामकृस्ण राई , क भिम गुरुङ (माया मार्ट )क संजिब राई , क तारानारायण राजभण्डारी क राजेश श्रेस्ठ र क रोशन कुमार पौड्याल लाई सल्लाहकार कमिटिमा रहेेेका छन  ।
र अनौपचारिक रुपमा आनसान क्षेत्रीय कमिटि क सुनिल कन्दङ्वा लिम्बु को अगुवाइ मा गर्ने पनि निर्णय भएको छ ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय