Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अब स्टार रेमिटबाट सनराइज बैंकको खाता खोल्न सकिने !

 

सौल ,कोरिया।

दक्षिण कोरियामा रहेका नेपालीहरुले सनराइज बैंकको सम्पुर्ण सेवा कोरियाबाट नै लिन सक्ने भएका छन्। दक्षिण कोरियामा नेपालीहरुको लोकप्रिय रेमिट्यास कम्पनी स्टार रेमितबाट उक्त सेवा लिने सकिने बताइएको । नेपालीहरुको पूर्ण लगानीमा संचालित कोरियाको एक मात्र रेमिट्यान्स कम्पनी स्टार रेमिटले सनराइज बैंक अन्लाइन बैकिङ्ग , निक्षप संकलन ,डि म्याट खाता लगायत अन्य विविध सुविधाहरु लिने सकिने बताइएको । सलनालको बिदाको समयमा कोरियाको सौल (दोंग्देमुन) ,आन्सान , फेन्थेक , सुवन , फाजु र किम्हे बुसानबाट पनि सेवा लिन सकिने स्टार रेमिटले जनाएको छ। स्टार रेमिटका माथि उल्लेखित कार्यालय तथा सम्पर्क केन्द्रहरुबाट १ करोड ५० लाख सम्म कर्जा सुबिधा , आकर्षक उपहार सहित निशुल्क सिम कार्ड प्राप्त गर्ने सकिनेछ। थप जानकारीको लागी :०१०४४९११९०१ , ०२५२५१९०० सम्पर्क गर्न सकिने बताइएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय