Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया सरकारले साना व्यावसाय तथा कम्पनीहरुलाई आर्थिक सहायता दिने

  • कोभिड – १९ महामारीका कारण बन्द हुने अबस्थामा रहेका साना व्यावसायिक कम्पनीहरुलाई कोरिया सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ lयहि फेब्रुरीको दोस्रो साता देखि आर्थीक अभाबले छटपटाईरहेका उक्त कम्पनीहरुलाई पुनः सुचारु गर्न गर्न सरकारले आर्थीक सहायता उपलब्ध गराउने भएको हो
  •  उक्त सहायताको लागी सरकारले ९.३ ट्रीलियन वोन अर्थात ८.६ बिलियन अमेरिकी डलर छुट्याएको अर्थ मन्त्रालयलाइ उदृत गर्दै राष्ट्रिय समाचार एजेन्सी योंघापाले जनाएको छ l ९० प्रतिशत आर्थिक सहायता फेब्रुरी ११ देखि १३ सम्म मा उपलब्ध गराउने बताएको छ l
  • महामारीका कारण कतिपय कम्पनीहहरुका उत्पादनहरु आबस्यक निर्यात हुन नसक्दा बन्द हुने अबस्थामा पुगेका छन् भने कतिपय कम्पनीहरु बन्द भैसकेका छन् lहेनेको डटकम
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय