सौल दक्षिण कोरिया ,
साथै एन आर एन ए कोरिया अलपत्र नेपालीलाई पुरानै टिकटमा सफलताका साथ नेपाल प्रवेश गराउनेमा समन्वय गर्ने जनाएको छ । सरकारले नियमित उडान गर्ने भनेपछी एन आर एन ए कोरियाले चार्टर्ड उडानको औचित्य नरहेको भन्दै उडान ब्यबस्थापनमा चासो नदेखाएको एन आर एन ए कोरियाका उपाध्यक्ष यदु लामिछानेले बताए । अलपत्र नेपाली एअरपोर्टबाट यसो भन्छन भिडियो हेर्नुहोस