Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

हिजोको कोरियन एयरमा कोरिया आएका एक नेपालीमा कोरोना सङ्क्रमण फेला !

हिजो जुलाई ३० तारिख त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल बाट ईन्छन अन्तरास्ट्रिय विमानस्थल उडेको चार्टर्ड विमानमा आएका एक नेपालीमा कोरोना सङ्क्रमण फेला परेको छ।

एचआरडी कोरियाले जारी गरेको सुचना अनुसार जुलाई ३० तारिखको काठमान्डौँ ईन्छन सिधा उडान गरेको KE9696 फ्लाईट नम्बर को कोरियन एयर मार्फत उडान भरेका एक यूवकमा सङ्क्रमण फेला परेको जनाईएको छ।सङ्क्रमण फेला परेका यूवक ईपिएस भिषा बहाक ( E9 ) रहेका छन।

Trip

उनको परिचय गोप्य राखिएको छ।यससंगै उक्त उडान मार्फत आएका २०० जना भन्दा बढी व्याक्तिहरुलाई विशेष निगरानीमा उच्च शतर्कताका साथ नेभिगेसन ट्र्याक गरिएको एचआरडीले जनाएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय