Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा नेपाली दुतावाससंग कुनै प्रश्न छन् भने कमेन्ट अथवा मेसेज गर्नुहोस

पछिल्लो अवस्थामा दक्षिण कोरियामा कर्मथलो बनाउँदै आएका नेपालीहरुको अवस्थाका बारेमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले यहाँ रहेका सामाजिक अभियन्ताहरुसंग अनलाइन अन्तर्क्रिया गर्दै आइरहेको छ।त्यस्तै यो हप्ता आइतबार जून २८ तारिकको दिन बेलुकी ७ बजे नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको साप्ताहिक कार्यक्रम “समय संवादमा” दक्षिण कोरिया स्थित नेपाली राजदुतावासका कार्यवाहक राजदुत राम सिंह थापा लाई आमन्त्रित गरेको छ ।

यदि नेपाली राजदुतावास सँग तपाईंहरूको कुनै जिज्ञासा वा प्रश्न छन् भने कृपया रचनात्मक रुपले कमेन्ट अथवा इनबक्समा मेसेज गर्न सक्नुहुनेछ , तपाईको प्रश्न तथा जिज्ञासाहरुलाई अतिथी समक्ष जस्ताको तस्तै राख्ने महासंघले आफ्नो फेसबुक पेजमा जनाएको छ।

कोरियामा नेपाली दुतावाससंग कुनै प्रश्न छन् भने कमेन्ट अथवा मेसेज गर्नको लागी यो लिंक ओपन गर्नुहोस

https://www.facebook.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%B8%E0%A4%82%E0%A4%98-%E0%A4%A6%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%A3-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE-100237805005782/?__xts__%5B0%5D=68.ARB4iD5mEdFnPrl-pZsZxgCYihiw4L3buKKp-a3bpB8CgWSzic3B8EB5qwSCMlrcxoF5qhCnAoKICOVWM5l2xlesO57_HgwzpmKddjKMjGFYy-lIVrtANwRi4Xfvoj-ACDZxXhoBW1F-McUK7-T1XbybW9l60JAjQVAKVH1RaBuPuu6BcTgw0yuBMRiVGHnohfwrBWXfalHAkMTY093qpHV3LP7nRHfrlE4qNjR0l1UkxhZZY2hed-8SQE43oy4qpMXUlA-vVEhEekgE7plutYjK-m1gOZ6Q60Vd3J6M-SvwD3KzE8AA_sd0Su8NBvZzlIgEgutyQ4ibGwAhM1yyCm8&__tn__=k%2AF&tn-str=k%2AF

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय