Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा सामाजिक दुरी कायम गर्दै परीक्षा

विश्वभर अनियन्त्रीत रुपमा फैलिएको महामारी सीत लड्दै दक्षिण कोरियाले लकडाउन खुकोलो परेको छ।उक्त भाइरसको बचावमा सामाजिक दुरी कायम गर्न महत्वको विषय रहेको छ।

विद्यार्थीहरुलाई मैदानमा अत्यधिक दुरी कायम गर्दै परीक्षा लिने क्रम तस्बिरमा देख्न सकिन्छ। नया बिश्व व्यवस्थालाई आत्मसाथ गर्दै कोरियाले आफ्नो दैनिकी प्रारम्भ गरेको छ।विद्यालयहरुले आफनो शिक्षा संचालन गरेको र परीक्षालाई समेत अगाडी लगेको छ । विद्यालयहरुले सामाजिक दुरी कायम गर्दै परीक्षा लिन फुटबल मैदान रोजेका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय