Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

चार्टर्ड बिमान आउदो मे १२ तारिख कोरिया आउँदै

 

NRNA द्वारा व्यवस्थापन गरिएको चार्टर्ड बिमान AIR बुस (RA ३३०) आउँदो मे १२ तारिख (बैशाख ३० गते मंगलबार ) सांझ ५ बजेको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट कोरियाको इन्छन बिमानस्थलको लागी उड्ने समय निर्धारण गरिएको छ ।

Trip

पहिलो उडानमा जान क्राइटेरिया पुगेका , नाम टिपाएका र पैसा हाल्न बाकीले छिटो पैसा जम्मा गर्न र उपलब्ध फर्म भर्न अनुरोध गरिएको छ। उडानमा यात्रा गर्ने २६० जनाको नाम सार्वजनिक हुन केही समय लाग्ने देखिन्छ।थप जानकारी एन आए एन ले उपलब्ध  गराएको फोन नम्बरमा फोन गरि जानकारी लिनुहोला ।।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय