Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा दक्ष कामदार {E-7-4} भिषामा २०२० को लागी {दोस्रो कोटामा} आवेदन खुल्ला । सम्पूर्ण विवरण सहित

E-7-4 भिषामा २०२० को लागी {दोस्रो कोटामा} अध्यागमन विभागले आवेदन खुल्ला गरेको छ । यो बर्षभरिमा ५०० जनाको लागी निर्धारण गरिएकोमा दोस्रो कोटाको लागी १२५ जनाको आवेदन खुल्ला गरेको हो । आवेदन दिनेले कोरियाको अध्यागमन विभागको अफिसियल वेबसाइट { http://hikorea.go.kr } को पेज ओपन गरेर पुर्व निर्धारित समय लिन सक्नुहुनेछ । तर समय नलिएका हरुले पनि आवेदन दिन सकिने अध्यागमन विभागले जारी गरेको सुचनामा उल्लेख छ ।आवेदन दिने मिति २०२० -०४ – ०६ देखि २०२० -०४ -०८ सम्म रहेको छ भने नजिता प्रकाशन २०२० – ०४ -१७ गते १० बजे गरीने उल्लेख गरेको छ । नतिजा पनि अध्यागमन विभागको वेबसाइटमा राखिने जानाएको छ ।
अध्यागमन विभागले जारी गरेको सुचना यस्तो छ . क्रमश फोटो हरुमा हेर्नुहोस

? !

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय