Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरोना भाईरसको संक्रमण सम्बन्धि नेपाली राजदुतावास सिओलको आग्रह , बिशेष साबधानी अपनाउन अनुरोध । सेयर गरेर सहयोग गरिदिनुहोला ।

सौल ,दक्षिण कोरिया
केहि समय अघि चीनको हुवाइ प्रान्तको बुहान शहरबाट कोरोना नामक प्राणघातक भाईरसको संक्रमण शुरु भई हाल अन्य मुलुकहरुमा फैलिरहेको छ । दक्षिण कोरियामा केहि दिन अगाडी सम्म सिमित मात्रामाभाईरसका संक्रमण रहेको तर गत शुक्रबार देखि यो अलिक बढी व्यक्तिहरुमा संक्रमण हुँदै गएको छ ।कोरियामा रहेका नेपालीहरुलाई सचेत रहन आग्रह गर्दै सिओल स्थित नेपाली राजदुताबासले सुचना प्रकाशित गरेको छ
नेपाली राजदुतावास सिओलको सुचना यस्तो छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय