Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

सौल स्थित “नेपाल हाउस” आजदेखि औपचारिक रुपमै बन्द

सौल दक्षिण कोरिया
कोरियामा बिगत ८ बर्षदेखि संचालन हुँदै आएको नेपाल हाउस आज देखि औपचारीक रुपमा बन्द भएको छ । पुर्व एन आर एन ए अध्यक्ष बिनोद कुँवरले शुरु गरेको नेपाल हाउसको परिकल्पनाले विश्वभरिका एन आर एन ले ले नेपाल हाउसको रुपमा विभिन्न देशमा नेपाल हाउस बनाउने क्रम्म तिव्र रहेको बेलामा कोरियाको नेपाल हाउसभने बन्द हुन पुगेको छ । निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङले नेपाल हाउसलाई आफ्नो रेष्टुरेन्टको माथिल्लो तलामा सारेपछि ब्यापक बिरोध भएको थियो भने अध्यक्ष लक्ष्मी लामा गुरुङलाई नेपाल हाउस संचालानार्थ आर्थिक हिनामिना गरेको आरोप बर्तमान एन आर एन ए दक्षिण कोरियाले लगाउदै आएको छ ।

Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय