Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सुवनमा शनिवार लोक दोहरी साँझ

नेपालकी चर्चित राष्ट्रिय गायिका भावना आचार्यको आगमनमा सुवनमा खप्तड लोक दोहरी साँझको आयोजना हुने भएको छ । प्रत्येक शनिवार साँझ ७ बजे देखि सुवन स्थित खप्तड रेष्टुरेण्टमा उक्त लोक दोहरी साँझ सञ्चालन हुन लागेको हो । गायिका आचार्यसँगै लोक तथा देउडा गायक भक्त राज भट्ट र लोक गायक भरत सुवेदीले पनि साँझमा आफ्नो प्रस्तुती दिने छन् । सुवन स्टेशनबाट १३ नम्वर गेटबाट निस्केर सिधा अगाडी पुगिने खप्तड रेष्टुरेण्टमा नेपाली मिष्ठान्न परिकारको साथमा लोक दोहरीको मजा लिन सकिने छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय